प्रतिनिधिसभाको बैठक (लाइभ)



काठमाडौं, १८ चैत । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

आजको बैठकबाट नै महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधेयक छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार  ११ : ५५ बजे