गोदावरी वनस्पति उद्यान (तस्बिरहरु)



काठमाडौं । राष्ट्रिय वनस्पति उद्यान ललितपुर जिल्लाको गोदावरीमा अवस्थित छ ।

राष्ट्रिय गौरव स्थलका रूपमा चिनिने गोदावरी वनस्पति उद्यान दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवद्र्धनको लागि स्थापना गरिएको थियो ।

यहाँ करिब ५५० भन्दा बढि वनस्पतिहरूको संरक्षणका साथै उत्पादन तथा अनुसन्धान पनि गरिन्छ ।

प्रकाशित मिति : चैत्र २५, २०८१ मंगलबार  १० : २१ बजे