काठमाडौं । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ ।
बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन ।
जेष्ठ ४, २०८२ आईतबार

प्रकाशित मिति : जेष्ठ ४, २०८२ आईतबार ११ : ०१ बजे