सुनचाँदीको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन २०० रुपैयाँ घटेर कारोबार भएको हो ।

आज सुन एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०८२ मंगलबार  ११ : २८ बजे