संसद् अवरोध जारी राख्ने विपक्षी दलको निर्णय



काठमाडौँ । बानेश्वरस्थित संघीय संसद् भवनमा जारी विपक्षी दलको बैठक सकिएको छ।

विपक्षी दलले सदन अवरोध जारी राख्ने भएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बसेको विपक्षी दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  १२ : ५० बजे