गणतन्त्र दिवसमा एमालेको उत्सव (तस्बिरहरु)



काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि मानिसहरुको जमघट सुरु भएको छ ।

गणतन्त्र उत्सव र्‍याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् ।

भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  १ : ५० बजे