प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित



काठमाडौँ । शुक्रबार बस्दै नबसी प्रतिनिधिसभा बैठक सूचना टाँसेर आइतबारका लागि सरेको छ ।

आइतबार एक बजे बस्नेगरि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार  ३ : १९ बजे