काठमाडौं ।संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठक संसद भवन नयाँबानेश्वरमा सुर भएको हो ।
आजको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।