काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सूरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार १२ : १५ बजे