कांग्रेसको पदाधिकारी बैठक बुढानीलकण्ठमा जारी



काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक सुरु भएको छ ।

देउवाको निवास बुढानिलकण्ठमा सुरु भएको बैठकमा भोलिबाट सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न छलफल गरिनेछ ।

 बैठक भोलि (सोमबार) दिउँसो १ बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : असार १५, २०८२ आईतबार  १ : ०१ बजे