प्रतिनिधिसभाको बैठक जारी  (Live)



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सूरु भएको छ ।

संसद भवन नयाँबानेश्वरमा बैठक सूर भएको छ ।

बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : असार १५, २०८२ आईतबार  १ : ४८ बजे