काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो काठमाडौं बबरमलस्थित कार्की व्यानक्वेटमा पत्रकार सम्मेलन सूरु भएको छ ।
पत्रकार सम्मेलनमा संचारमाध्यम र तिनका प्रतिनिधिहरुको बाक्लो उपस्थिति देखिएको छ ।
सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्दैछिन् ।









