सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  १२ : ०८ बजे