काठमाडौँ । निजी तथा आवासीय विद्यालयहरुले सडकमा बसहरु ल्याएर प्रदर्शन गरेका छन् ।
उनीहरूले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोध कार्यक्रम गरेका हून् ।
आज देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् ।





















