काठमाडौं । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले दर्ता नभएको बहानामा सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भन्दै विरोध गरेका हुन्।











तस्बिरहरू/न्युज एजेन्सी नेपाल










