काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ ।
जसका कारण काठमाडौंमा जनजीवज प्रभावित भएको छ ।
वर्षाका कारण काठमाडौँ उपत्यकाका खोलामा जलसतह पनि बढेको छ ।














कार्तिक १३, २०८२ बिहिबार
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा नेपालका विभिन्न स्थानमा अविरल बर्षा भएको छ ।
जसका कारण काठमाडौंमा जनजीवज प्रभावित भएको छ ।
वर्षाका कारण काठमाडौँ उपत्यकाका खोलामा जलसतह पनि बढेको छ ।














प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहिबार ११ : ५२ बजे