काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीरलाई चलचित्र विकास बोर्डमा राखि अन्तिम श्रद्धाञ्जली दिइएको छ ।
बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली अर्पण गर्न कलाकाहरूको बाक्लो उपस्थिति छ।
उनको अन्त्येष्टि पनि आजै (आइतबार) नै गरिने जनाइएको छ।

माघ २५, २०८२ आईतबार

प्रकाशित मिति : माघ २५, २०८२ आईतबार २ : ३१ बजे