लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त



काठमाडौँ, साउन २० । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए । रासस

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  २ : १६ बजे