पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान



काठमाडौँ, कात्तिक ४ । पर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएका छन।

यसैगरी, उन्ले छोरी–ज्वाईलाई टीका प्रदान गरेको छ । पूर्वराष्ट्रपति भण्डारीले उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिनुभएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिउ ।

प्रकाशित मिति : कार्तिक ४, २०८३ बुधबार  ७ : २३ बजे