नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सकियो



नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठक सम्पन्न भएको छ ।

बैठक प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हैदरवाद हाउसमा भएको थियो ।

बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षहरूमा छलफल भएको थियो ।

प्रकाशित मिति : मंसिर ७, २०८३ सोमबार  १ : २० बजे