नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई सम्मानस्वरूप गार्ड अफ अनर प्रदान गरिएको हो ।
मंसिर ७, २०८३ सोमबार

प्रकाशित मिति : मंसिर ७, २०८३ सोमबार १० : ५४ बजे