आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै



काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

आनी छोइङको नियुक्ति कानुनी प्रक्रिया र निर्धारित मापदण्डविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सर्वोच्च अदालतमा रिट दायर गरेको हो।

प्रकाशित मिति : मंसिर ९, २०८३ बुधबार  ८ : २२ बजे