नापी विभागले ल्यायो ‘मेरो कित्ता’ एप,जग्गाको नक्सा र फिल्डबुक अब मोबाइलमै

काठमाडौँ । जग्गाधनीहरूले अब जग्गासम्बन्धी विभिन्न सेवाहरू घरमै बसेर मोबाइल एपमार्फत लिन सक्ने भएका छन् । नापी विभागले नागरिकलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको विशेष उपस्थितिमा आयोजित एक कार्यक्रमका बीच उक्त एप औपचारिक रूपमा सार्वजनिक गरिएको…