काठमाडौँ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । पहिलो खेलमा स्कटल्याण्डसँग दुई रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकामाथि ९ विकेटको फराकिलो जित हासिल गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३…