पूर्णबहादुर खड्का कांग्रेसको कार्यवहाक सभापति



जेष्ठ ३१,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी मंगलबार मध्यराति १२ बजे सिंगापुर एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका छन् । देउवाले एक सातासम्म सिंगापुरमै पेट र आँखाको उपचार गराउने छन् ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८० बुधबार  १२ : १८ बजे