नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि सम्मका लागि स्थगित



काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

बैठक भोलि बिहान ११ बजे सम्मका लागि स्थगित भएको सभापति शेरबहादुर देउवाले जानकारी गराए।

आजको बैठकमा महामन्त्री गगन थापाले पार्टीको विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा २१ पृष्ठको प्रस्ताव पेश गरेका छन्।

प्रकाशित मिति : श्रावण २, २०८० मंगलबार  ४ : ३२ बजे