सुनको मूल्यमा वृद्धि, कतिमा हूदैंछ कारोबार ?



काठमाडौँ । आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँले वृद्धि भएको सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।

प्रकाशित मिति : असार १०, २०८१ सोमबार  ११ : १९ बजे