काठमाण्डौ –
नेपाल तरुण दलले बुधबार नेपाली काँग्रेसका पुर्व सभापति एबम् पुर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती सफल बनाउन मातहतका सबै ७७ वटै जिल्ला कमिटीहरु र बिदेश बिभागहरुलाई निर्देशन दिएको छ।
तरुण दल अध्यक्ष जितजंग बस्नेतले एक बिज्ञप्ती जारी गर्दै जन्मदिनका अवशरमा नेपाली काँग्रेसले आयोजना गर्ने ७७ वटै जिल्ला र स्थानीय तहका कार्यक्रममा उत्शाहजनक सहभागीता जनाउन निर्देशन दिएका हुन ।
बिज्ञप्ती-









