काठ्माण्डौ-
बिगत १० वर्ष अगाडि देखि मृगौला रोग सग लडिरहेका अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष केदार पुडासैनीलाई नेविसंघका नेताहरुले आर्थीक सहयोग गरेका छन ।

मृगौला रोगबाट पिडित पुडासैनिलाई नेविसंघका निबर्तमान केन्द्रीय सदस्य जयराम दाहाल र नेबिसघं नुवाकोट क्षेत्र नं१का क्षेत्रीय अध्यक्ष कृष्ण मित्रले उपचारकालागी सहयोग स्वरूप रू. दश हजार हस्तान्तरण गरेका हुन ।
अनेरास्ववियु नुवाकोटका पुर्व अध्यक्ष समेत रहेका पुडासैनी हाल बिर अस्पतालामा उपचाररत छन ।








