काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को मतदान सुरु भएको छ । यसअघि पटक पटक स्थगित भएको चुनाव आज सुरु भएको हो । प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार ११ : ५० बजे