वायुप्रदुषका कारण हवाइ उडान प्रभावित (तस्विरहरु)



काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न सहरहरुमा हालसम्मकै उच्च वायुप्रदुषका कारण हवाइ उडान प्रभावित भइरहेको छ ।

जसका कारण सबैभन्दा धेरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित देखिन्छ ।

भिजिविलिटी कम भएपछि हवाई उडान डिले हुने र रद्द समेत हुने गरेकाले यात्रुहरु विमानस्थल क्षेत्रमै अलपत्र परिरहेका छन् ।

प्रकाशित मिति : चैत्र २४, २०८१ सोमबार  १२ : २६ बजे