काठमाडौं । रोल्पा जिल्लाको सदरमुकाम लिवाङ बजार नजिकै रहेको सुन्दर बैगाउँ ।
लिवाङ रोल्पा जिल्ला को सदरमुकाम हो।
लिवाङ रोल्पाको सबै भन्दा ठूलो बजार तथा ब्यापार केन्द्र हो।
लिबाङको नामाकरण जिल्लाका मगर समुदायले बोल्न्या खाम भाषाबाटी रहन गयाको हुन सक्न्या अनुमान गरिन्छ ।












