काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङ हिउँले ढाकिएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् । प्रकाशित मिति : चैत्र २७, २०८१ बिहिबार १० : २९ बजे