सोलुखुम्बुको सुन्दर बेन्कर गाउँ (तस्बिरहरु)



सोलुखुम्बु । बेन्कर गाउँ नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ ।

सोलुखुम्बुको प्रमुख पदयात्रा मार्ग नाम्चे बजार जाने बाटोमै पर्ने बेन्कर गाउँ थामसेर्कु हिमालको आधार शिविरमा जाने पदयात्रा मार्गको एक हिस्सा हो ।

खुम्बु क्षेत्रमा अवस्थित बेन्कर गाउँले शेर्पा संस्कृति र परम्पराहरूको झलक प्रदान गर्दछ।

तस्बिरहरु

तस्विर : सरोज शाही, नेपाल न्यूज बैंक

प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार  १० : ५८ बजे