काठमाडौँ । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधि वार्ताका लागि सिंहदरबार पुगेका छन्।
बुधबारको वार्ता निर्णायक हुने सत्ता गठबन्धनले अपेक्षा गरेको छ।
शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।
यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि वार्ताले सार्थकता पाउन सकेको छैन ।














