काठमाडौं । स्थानिय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन २०० रुपैयाँ घटेर कारोबार भएको हो ।
आज सुन एक लाख ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।














