काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ३ः३० बजे बस्ने गरि सारिएको छ ।
सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
असार २३, २०८२ सोमबार

प्रकाशित मिति : असार २३, २०८२ सोमबार १ : ०९ बजे