काठमाडौं । नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ।
सोमबार बसेको बढुवा समितिको बैठकले १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

श्रावण ५, २०८२ सोमबार

प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार २ : २२ बजे