अनामनगरको सिता भवनमा मिराकल डेन्टल केयर एण्ड एस्थेटिक्स आजबाट संचालनमा



काठमाडौं । काठमाडौंको अनामनगरमा रहेको सिता भवनमा मिराकल डेन्टल केयर एण्ड एस्थेटिक्स केयर संचालनमा आएको छ ।

मिराकलले २५ प्रतिशत छूटको ओपनिङ अफरसहित आजबाट सेवा सूरु गरेको हो ।

डेन्टलले अत्याधूनिक प्रविधी र रजिष्टर्ड चिकिस्कहरुसहितको दक्षजनशक्तीमार्फत सेवा दिने संचालक डा.सूदिप गिरीले बताए ।

दात तथा मूख र छाला सम्बन्धी सम्पूर्ण उपाचार सेवा उपल्बध हूने अर्का संचालक डा. बिनय भण्डारिले जनकारी दिए ।

मिराकल डेन्टल केयरले सिमित अबधीका लागि ओपनिङ अफरको रुपमा २५ प्रतिशत छूटसहित सेवा दिने जनाएको छ ।

प्रकाशित मिति : श्रावण १६, २०८२ शुक्रबार  १ : ३८ बजे