न्युसञ्चार भदौ २३, २०८२ सोमबार काठमाडौं । काठमाडौंमा ‘जेनजी’ पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि कर्फ्यु आदेश जारी गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रकाशित मिति : भदौ २३, २०८२ सोमबार १२ : ४४ बजे
काठमाडौं । काठमाडौंमा ‘जेनजी’ पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर पुगेपछि कर्फ्यु आदेश जारी गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रकाशित मिति : भदौ २३, २०८२ सोमबार १२ : ४४ बजे