काठमाडौं । देशभरि मौसम बदली भएको छ । आज काठमाडौंको आकाश पूरै धुम्म बादलले ढाकिएको छ। काठमाडौं उपत्यकाभर पानी पर्ला जस्तो देखिन्छ र चिसो समेत बढेको महसुस भइरहेको छ। प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार १२ : १० बजे