काठमाण्डौ-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस कानुनी राज्यको पक्षमा रहेको उल्लेख गर्दैमोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसले सहयोग गर्ने स्पष्ट पारेका छन् ।
आज एक प्रेस बिज्ञप्ती जारी गर्दै शभापती देउबाले निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको दृढ मान्यता रहेको स्पस्ट पारेका छन ।
बिज्ञप्ति-









