सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सूनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सून प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँले कारोबार भैईरहेको छ ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ ।चाँदीको मूल्य आज २५ रुपैयाँ बढेर चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस ३, २०८२ बिहीबार  ११ : ४० बजे