काठ्माण्डौ-
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस केन्द्रिय कार्यलय सानेपामा मंसिर २६ गते दिउँसो १ बजेलाई बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन ।
मुख्य सचिब पौडेलले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका जानकारी गराएका छन ।
बैठकमा भर्खरै सकिएको उपनिर्बाचनका बारेमा छलफल हुने बताइएको छ ।तेस्तै बैठकमा भात्रीसंस्थाहरुको सुधारका बिषयमा समेत छलफल हुने बताइएको छ ।
तेस्तै आगामी पुस ७ गतेबाट सुरु हुने तेस्रो चरणको राष्ट्रिय जागरण अभियानबारे पनि बैठकमा छलफल हुने कार्यसुची रहेको छ ।








