चोभारमा बस, ट्यांकर र मोटरसाइकल ठोक्किए



काठमाडौं । काठमाडौंको चोभार क्षेत्रमा बस, ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ।

दुर्घटनापछि ट्यांकर पल्टिएको छ भने बस र अन्य सवारीसाधनमा समेत क्षति पुगेको छ।

दुर्घटनामा मानवीय क्षति भए नभएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : श्रावण ५, २०८३ मंगलबार  १ : ०५ बजे