पशुपतिनाथले कल्याण गरुन्, विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् : प्रधानमन्त्री शाह



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोसी विद्को विषय उठाउँदै यसलाई नेपालले भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै उनले तर, नेपाल जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहने बताए ।

सम्बोधनको अन्त्यमा उनले विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् भन्ने कामनासमेत गरे ।

“भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्,” सम्बोधनको अन्त्यमा बालेनले भने ।

प्रकाशित मिति : आश्विन ९, २०८३ शुक्रबार  ८ : ३८ बजे