काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङको निर्णय गरेका हुन्।
कार्तिक १५, २०८३ आइतबार
काठमाडौं । जारी एनपीएलमा पोखरा एभेन्जर्सले टस जितेको छ। टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङको निर्णय गरेका हुन्।
प्रकाशित मिति : कार्तिक १५, २०८३ आइतबार ५ : ०० बजे