उपसभामुख पदबाट तुम्बाहाङ्फेको राजीनामा



काठमाण्डौ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको हो ।

उपसभामखु तुम्बाहाङ्फेले आफ्ना कुरा राखिसकेपछि उनले सोही बैठकमा राजीनामा घोषणा गरेकी हुन् ।

प्रकाशित मिति : माघ ६, २०७६ सोमबार  ८ : ०२ बजे