विराटनग
भएका छन् ।
धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीय लुना गौतम घाइते भएका छन् । रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
बाक्लो हुस्सु लागेका बेला घुम्तीमा विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा स्कुल बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए । दुर्घटनामा घाइते भएका साहको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा पाँच विद्यार्थी घाइते भएका छन् । धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीय लुना गौतम घाइते भएका छन् । रञ्जिताको टाउकोमा चोट लागेको छ । सबै घाइतेको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।
बस र चालक विराटनगर–१७ का ३४ वर्षीय खिलबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालक खड्काले हुस्सु लागेको बेला टाढासम्म देख्न नसक्दा विपरित दिशाबाट एक्कासि गाडी आएको र त्यसलाई साइड दिने क्रममा आफूले चलाएको बस पल्टिएको प्रहरीलाई बताएका छन् ।










