माघ २३ गते बिहिबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक माघ २७ गते मात्रै बस्ने भएको छ ।
कांग्रेस मुख्य सचिब कृष्ण पौडेलाले बिज्ञप्ती जारी गरेर बैठक सरेकोम जानकारी दिएका हुन ।
पार्टिको १४ औं महाधिबेशनको कार्यतालिका र यस अघी पुस ११ गतेको बैठकले महाधिबेशनको प्रयोजनका लागि क्रियाशील सदस्यता बितण सम्बन्धी धारा निलम्बित गर्ने निर्णय गरेकोमा उक्त निर्णय सच्याउन केन्द्रीय सदस्यद्धय डा . मिनेन्द्र रिजाल र रमेश लेखकले गृहकार्य गरिरहेका र त्यसका लागी थप समय लाग्ने भएकाले बैठक पछी सारिएको बताइएको छ ।








